• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: प्रतियोगिता....


चिनियाँ, जापानी र
नेपालीको बीचमा तलवारबाजी प्रतियोगिता चल्दैथियो।
चिनियाँले
सुन्तला हावामा फाल्यो र ५
टुक्रा पारिदियो।
जापानीले अंगुर
हावामा फाल्यो र १०
टुक्रा पारिदियो।
नेपालका तर्फबाट
चाहिँ हाम्रो राजेश दाइ
हुनुहुँदो रहेछ। राजेश दाइले
लामखुट्टेलाई
हावामा उडाउनुभयो र तरवार
नचाउनु भो, तर अचम्म लामखुट्टे
टुक्रा भएन, त्यत्तिकै उडेर गयो।
यो देखेर चिनियाँ र जापानीले
राजेश दाइलाई जिस्काउँदै भने ः खै
त केही पनि गर्न सकिनस् तैंले।
राजेश दाइले
आफ्नो स्टाइलमा भन्नुभो ः हे.............................ई
याद राख, यो लामखुट्टे अब
कहिल्यै बाउ बन्न सक्दैन।